logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट

    तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट

    1.9K
    SHARES
    तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट

    काठमाण्डौ । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुका लागि छुटको योजना ल्याएको छ। महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौ १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।



    अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । यो छुट विरामीहरुलाई ल्याब परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ। ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ कलेज र पोलिक्लिनिक पनि छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट