logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो मधेश प्रदेशको माध्यामिक तहकाे अन्तर्वार्ताको नतिजा (नतिजासहित)

    शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो मधेश प्रदेशको माध्यामिक तहकाे अन्तर्वार्ताको नतिजा (नतिजासहित)

    6.7K
    SHARES
    शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो मधेश प्रदेशको माध्यामिक तहकाे अन्तर्वार्ताको नतिजा (नतिजासहित)

    काठमाण्डाै । शिक्षक सेवा आयोगले मधेश प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि नेपाली र अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २७ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।



    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ ।

    नतिजा यहाँबाट हेर्नुहोस :

    अंग्रेजी विषय :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=204&fn=madesh%20pradesh%20english%20result.pdf

    नेपाली विषय :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=203&fn=madhesh%20pradesh%20nepali%20result.pdf


    अर्थ चाैतारी
  • आइतबार, ३० असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट