logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मञ्जुश्री फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

    मञ्जुश्री फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

    1.8K
    SHARES
    मञ्जुश्री फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

    काठमाण्डौ । मञ्जुश्री फाइनान्सले अब अनलाइन सेवामार्फत खाता खाल्ने सुविधा ल्याएको छ। ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमासमेत समावेश गरिएको छ।



     

    फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्यूआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटीम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ।

     

    केन्द्रीय कार्यालय काठमाण्डौको नयाँबानेश्वर रहेको फाइनान्सले न्युरोड, चाहविल, गोंगबु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सा बजार, भरतपुर, टाँडी, गैँडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्जलगायतका शाखाबाट कारोबार गरिरहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट