logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता

    किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता

    819
    SHARES
    किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता

    काठमाण्डौ । शनिबार सम्पन्न किड्स एक्स्पोमा २५०० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । १५०० भन्दा बढी टिकट बिक्री भएको एक्सपोमा बालबालिकाका लागि उपयोगी प्रमुख ब्रान्डहरुको सहभागिता थियो ।



     

    ४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु प्रदर्शन गरेका थिए भने Kids Playzone र Food Zone ले यस एक्ष्पो लाई अझ आकर्षित बनाएको थियो।

     

    एक्स्पोको टाइटल स्पोन्सरको रुपमा आईएमएस ग्रुप रहेको थियो । ग्रुपका अध्यक्ष डिकेश माल्होत्राले यसखालको एक्सपोले उत्साहित बनाएको भन्दै आगामी वर्षको एक्सपोमा पनि कम्पनीको सहभागिता हुने बताए ।


    अर्थ चाैतारी
  • विहिबार, १४ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट