logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

    केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

    689
    SHARES
    केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

    काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ।



     

    आर्थिक वर्ष २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा स–सम्मान प्रशंसापत्र प्रदान गरिएको थियो।

     

    यसका साथै भन्सार कार्यालयले विगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको कुरा सम्मानपत्रमा उल्लेख गरेको छ। स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयलजस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो र विगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको कम्पनी हो।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट