logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

    डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

    663
    SHARES
    डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

    काठमाण्डौ । डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन्। प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टचनलाई सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो।



     

    यसअघि डिश मिडिया नेटवर्कको अध्यक्षमा आईएमई ग्रुपका हेमराज ढकाल रहेका थिए। डिश मिडिया नेटवर्कमा करिब १ वर्षअघि प्रभु टिभीमा गाभिएको थियो। प्रभु ग्रुपका अध्यक्ष रहेका भट्टचको प्रभु बैंक, प्रभु क्यापिटल, प्रभु इन्स्योरेन्स, रेमिट्यान्स, सिपिङ कम्पनीमा समेत लगानी रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट