logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

    क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

    689
    SHARES
    क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

    काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ।



    २८औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । एसोसिएट प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टल नं. डी ३३ मार्फत आफ्नो फाइबरनेट तथा विभिन्न प्रडक्टहरुको बारेमा आवश्यक जानकारी प्रदान गर्नेछ।

     

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट