logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • जीवीले ल्यायो ग्ल्याम भ्यालेन्टाइन सेल, १ रुपैयाँमै चाहेको कुरा किन्न पाइने!

    जीवीले ल्यायो ग्ल्याम भ्यालेन्टाइन सेल, १ रुपैयाँमै चाहेको कुरा किन्न पाइने!

    689
    SHARES
    जीवीले ल्यायो ग्ल्याम भ्यालेन्टाइन सेल, १ रुपैयाँमै चाहेको कुरा किन्न पाइने!

    काठमाण्डौ । जीवीले मायाको याममा ‘ग्ल्याम भ्यालेन्टाइन सेल’ नामक क्याम्पेन सुरु गरेको छ। अंग्रेजी फेब्रुअरी दोस्रो सातालाई मायाको यामका रुपमा लिइने गरिन्छ।



     

    यही समय पारेर कम्पनीले फेब्रुअरी ७ देखि अर्थात् आजदेखि १५ तारिखसम्म यस्तो क्याम्प ल्याएको हो । यसअनुसार आफ्नो किन्ने योजनाको सुचीमा रहेका सबै कुरा जित्न सकिने अभियान सञ्चालनमा ल्याइएको हो। यसका लागि केही शर्तहरु भने रहेका छन्।

     

    यसअनुसार आफूले चाहेको उत्पादन आफ्नो किन्ने सूची अर्थात् विसलिस्टमा राख्नुपर्नेछ। त्यसपछि लक्की ड्रमार्फत विजयी हुन सकिनेछ। यसमा १० हजार मूल्यसम्मका उपहार १ रुपैयाँमै जित्न सकिने बताइएको छ। कम्पनीले यसमा ठूलो छुट दिएको छ। चाहेको उत्पादनमा २० प्रतिशत छुट अफर गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट