logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • साओमीका सामान बिक्रेता वत्सलले गर्‍यो ५ अर्ब ४ करोडको व्यापार

    साओमीका सामान बिक्रेता वत्सलले गर्‍यो ५ अर्ब ४ करोडको व्यापार

    1.4K
    SHARES
    साओमीका सामान बिक्रेता वत्सलले गर्‍यो ५ अर्ब ४ करोडको व्यापार

    काठमाण्डौ । साओमीको आधिकारिक बिक्रेता वत्सल इम्पेक्स प्रा.लिले ५ अर्ब ४ करोडको रुपैयाँको बिक्री गरेको छ। सारडा ग्रुपअन्तर्गतको कम्पनी वत्सल इम्पेक्सले गत आर्थिक वर्षमा ४० करोडको व्यापार घटेको हो।



     

    चिनियाँ मोबाइल तथा एसेसरिज ब्रान्ड साओमीले पछिल्ला २ वर्षमा ५ अर्ब बढीको कारोबार गरेको छ। कम्पनीले इजभिज, टाईवाच र फिटविटको बिक्रेता समेत रहेको छ।वत्सल इम्पेक्सले २०७५÷७६ मा १ अर्ब १६ करोड रुपैयाँको बिक्री गरेकोमा २०७६÷०७७ मा २ अर्ब १३ करोडको माबाइल तथा एसेसरिज बिक्री गरेको छ। २०७७÷०७८ मा ५ अर्ब ४४ करोड रुपैयाँको बिक्री गरेको थियो।

     

    विनित कुमार सारडा कम्पनीको अध्यक्ष रहेका छन् नितेश कुमार मुङगडा प्रबन्धनिर्देशक रहेका छन्। सारडा ग्रुपले उत्पादन, ट्रेडिङ, बैंकिङ र हाउजिङ क्षेत्रमा लगानी रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट