logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एसियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

    एसियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

    1K
    SHARES
    एसियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

    काठमाण्डौ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ ।



     

    कम्पनीका अनसार यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ। हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि, यो प्रयोग गर्न निक्कै सजिलो छ।

     

    यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ। हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँछ जसले गर्दा यसलाई वाटरप्रुफिङको च्याम्पियनको रूपमा स्थापित गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट