logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

    आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

    728
    SHARES
    आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

    काठमाण्डौ । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।



     

    श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।

     

    यही फेब्रुअरी ८ देखि सञ्चालनमा रहने यो सम्झौता पश्चात् आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट