logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • म्याद सकिएका २ हजारभन्दा बढी बियरका काटुन् वाणिज्य विभागको नियन्त्रणमा

    म्याद सकिएका २ हजारभन्दा बढी बियरका काटुन् वाणिज्य विभागको नियन्त्रणमा

    1.4K
    SHARES
    म्याद सकिएका २ हजारभन्दा बढी बियरका काटुन् वाणिज्य विभागको नियन्त्रणमा

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ ।



    मंगलबार बजार अनुगमनको क्रममा विभागले बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो । विभागले करिब २ हजार एक सय कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको जनाएको छ ।

     

    याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ्को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारेको विभागले बताएको छ । उक्त बियर आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ ।

    nn


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट