logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    741
    SHARES
    तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाण्डौ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो ।



     

    अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।

     

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट