logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्तीको ‘इएम आई डन १००% रिटर्न’ अफर पूनः संचालन

    खल्तीको ‘इएम आई डन १००% रिटर्न’ अफर पूनः संचालन

    1.4K
    SHARES
    खल्तीको ‘इएम आई डन १००% रिटर्न’ अफर पूनः संचालन

    काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएम आई डन – १०० प्रतिशत रिटर्न’ अफर पूनः संचालनमा ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यास्ब्याक (५ हजार रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् ।



     

    यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्ज्भेष्टमेन्ट, स्याकार होन्डा र इन्ज्भेष्टमेन्ट प्राइभेट लिमिटेड मध्ये कुनै एकको इ एम आई भुक्तानी गर्न सक्नेछन्। यसअफर बैशाख १ २०८० सम्म मान्य हुनेछ जसमा कुल ८ जनाले १००५ क्यास्ब्याक जित्न सकिने छ ।

     

    उक्त सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “प्रविधिको परिवर्तन संगै बढ्दो डिजिटाइजेसनको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न क्षेत्रको सुबिधा उपलब्ध गराउदै आएका छौं।


    अर्थ चाैतारी
  • मंगलबार, ९ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट