logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेसनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी अब क्यूआरबाट गर्न मिल्ने

    नेसनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी अब क्यूआरबाट गर्न मिल्ने

    1.6K
    SHARES
    नेसनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी अब क्यूआरबाट गर्न मिल्ने

    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीको सबै शाखामार्फत पोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था÷ई–सेवाका माध्यामबाट डायनामिक क्यूआर स्क्इान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ।



    कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक सुरुआत गरिएको छ।

    आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफले यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट