logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

    आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

    1.5K
    SHARES
    आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

    काठमाण्डौ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ। सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्।



    सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो। यो सुबिधा केही समय पस्चात लाइभ हुनेछ र लागू गरे पस्चात ग्राहकले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट