logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अपर तामाकोशीलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति

    अपर तामाकोशीलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति

    988
    SHARES
    अपर तामाकोशीलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति

    काठमाण्डौ । विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावर कम्पनी लाई हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको छ । आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।



     

    कम्पनीको भदौ ३ गते सम्पन्न साधारण सभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयरजारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट