logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्ष हुन ५ लाख निर्वाचन शुल्क प्रस्ताव

    उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्ष हुन ५ लाख निर्वाचन शुल्क प्रस्ताव

    650
    SHARES
    उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्ष हुन ५ लाख निर्वाचन शुल्क प्रस्ताव

    काठमाण्डौ । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनका लागि तयारी सुरु भएको छ। निर्वाचन तथा साधारण सभाको तयारीका सम्बन्धमा छलफल गर्न आज कार्यसमिति बैठक बसेको थियो। बैठकले मनोनयन शुल्क तोक्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ।



    एक पदाधिकारीले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षका लागि ५ लाख रुपैयाँ मनोनयन शुल्क तोक्ने प्रस्ताव आएको छ। यो गत निर्वाचनको भन्दा २ लाख बढी हो। यो भन्दा अघि ३ लाख रुपैयाँ थियो।

    वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। जस अनुसार चन्द्रप्रसाद ढकाल चैत २८ गते पछि स्वतः अध्यक्ष बन्दै छन्। उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ गते हुँदै छ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट