logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • भिभोका भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

    भिभोका भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

    806
    SHARES
    भिभोका भी२५ई र वाई१५सी स्मार्टफोनको मूल्य घट्यो

    काठमाण्डौ । स्मार्टफोन कम्पनी भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन – भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको छ।



    भी२५ई (८+१२८ जीवी) को पुरानो मूल्य ४२ हजार ९९९ रुपैयाँ थियो र अब ३ हजार घटेर ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको हो।

    त्यस्तै १७ हजार ९९९ रुपैयाँ मूल्य रहेको भिभो वाई१५सीको मूल्य पनि ३ हजार रुपैयाँले घटेको छ। वाई१५स्ी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ। यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ।


    अर्थ चाैतारी
  • विहिबार, १८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट