logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

    दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

    741
    SHARES
    दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

    काठमाण्डौ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।



    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्। उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १९ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट