logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मोबाइल लिलामबाट विमानस्थल भन्सार कार्यालयद्वारा पौने दुई करोड राजश्व संकलन

    मोबाइल लिलामबाट विमानस्थल भन्सार कार्यालयद्वारा पौने दुई करोड राजश्व संकलन

    611
    SHARES
    मोबाइल लिलामबाट विमानस्थल भन्सार कार्यालयद्वारा पौने दुई करोड राजश्व संकलन

    काठमाण्डौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षमा बरामद गरेका मोबाइलबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपैयाँ राजश्व संकलन गरेको छ।



    यो अवधिमा विभिन्न खालका ३२३ थान मोबाइल लिलाम बिक्री भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। यस्तै, २५ सय ५ थान मदिरा लिलाम बिक्री बापत १ करोड ५ लाख ८६ हजार ६९७ रुपैयाँ संकलन भएको छ।

    त्यसैगरी, सवारी साधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायतका मालवस्तु लिलाम बिक्री बापत रु १ करोड १० लाख ६८ हजार १५६ रुपैयाँ गरी जम्मा ३ करोड ८९ लाख ८१ हजार ५५७ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट