logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बुटवलमा समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

    बुटवलमा समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

    858
    SHARES
    बुटवलमा समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

    काठमाण्डौ । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।



    रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न गरिएको थियो।

    फागुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यसअघि नै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ। संस्थाले हाल ८ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट