logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ईडीएफमा सीम्याट र कुम्याटका क्लास सुरु

    ईडीएफमा सीम्याट र कुम्याटका क्लास सुरु

    1.1K
    SHARES
    ईडीएफमा सीम्याट र कुम्याटका क्लास सुरु

    काठमाण्डौ शिक्षा संस्थान ईडीएफ लर्निङले सीम्याट र कुम्याटका क्लासहरु फेरि सुरु भएको जनाएको छ। १४ वर्ष लामो वैदेशिक शिक्षा अनुभव बटुलेको ईडीएफले मे २५ बाट सुरु हुने दुवैको तयारी कक्षा सुरु गरेको हो।



    नेपाली विद्यार्थीलाई म्यानेजमेन्ट क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गर्ने उद्देश्यले नयाँ कक्षा सुरु गरिएको जनाइएको छ। हालसम्म ईडीएफले ५ हजारभन्दा बढी विद्यार्थीलाई यस्ता कक्षा सञ्चालन गरिसकेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट