logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • गरिमा विकास बैंकको वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक (भिडियोसहित)

    गरिमा विकास बैंकको वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक (भिडियोसहित)

    1.4K
    SHARES
    गरिमा विकास बैंकको वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाण्डो । हिजोआज वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगीसम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दै गइरहेको छ। यस्ता ठगहरुले सामाजिक सञ्जाल एवं अनलाइन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाइएको छ।



    मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्रायः सबै उमेर समूहहरु फस्ने गर्दछन्। यसलाई मध्यनजर गर्दै गरिमा विकास बैंकले आफ्नो आधिकारिक युटुब एवं अन्य सामाजिक सञ्जालमार्फत डिजिटल ठगीसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

    करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाइएको छ। बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केही हदसम्म आमवित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट