logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    611
    SHARES
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



     

    आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४९ पैसा र बिक्री दर १४३ रूपैयाँ १४ पैसा रहेको छ।

     

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०१ पैसा र बिक्री दर १६४ रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २१ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, ६ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट