logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब, वृद्धभत्ता बढेन

    सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब, वृद्धभत्ता बढेन

    1.3K
    SHARES
    सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब, वृद्धभत्ता बढेन

    काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ।



    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा यस्तो बताएका हुन्। तर आगामी आर्थिक वर्षको बजेटमा सरकारले ६८ वर्षमाथिका नागरिकको भत्ता भने बढाएन। भत्ता मासिक ४ हजार यथावत राखिएको छ।

    आर्थिक संकटका कारण सरकारले यसअघि सरकारी तथा सार्वजनिक संस्थानका सबै कर्मचारीहरुको भत्ता पनि कटौतीको निर्णय लिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, १५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट