logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • जीवन विकास लघुवित्तले सीईओमा सञ्जयकुमार मण्डललाई दोहोर्यायो

    जीवन विकास लघुवित्तले सीईओमा सञ्जयकुमार मण्डललाई दोहोर्यायो

    559
    SHARES
    जीवन विकास लघुवित्तले सीईओमा सञ्जयकुमार मण्डललाई दोहोर्यायो

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल दोहोरिएका छन्।



    सञ्चभालक समितिको बिहीबार (जेठ ३२ गते) बसेको बैठकले मण्डललाई सीईओमा कार्यकाल थप गर्ने निर्णय गरेको हो।

    आज असार १ गतेदेखि लागू हुने गरी मण्डललाई सीईओमा नियुक्ति गरिएको छ। उनलाई थप ४ वर्ष अवधिका लागि पुनर्नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • शनिबार, २ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट