logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

    चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

    988
    SHARES
    चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

    काठमाण्डाै । भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ ।



    भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ।

    श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ७ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट