logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • १० दिनको लागि एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त

    १० दिनको लागि एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त

    416
    SHARES
    १० दिनको लागि एनएमबि लघुवित्तको निमित्त सीइओमा बिरु राम जैशि नियुक्त

    काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई निमित्त सीइओको जिम्मेवारी दिएको छ । उनलाई १० दिनको लागि निमित्त सीइओको जिम्मेवारी दिएको हो ।



    कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे भदौ १७ गतेदेखि भदौ २६ गतेसम्म वार्षिक बिदामा रहन् हुदाँ सो अवधिको लागि नायब सीइओको जिम्मेवारी जैशिलाई दिएको हो ।


    अर्थ चाैतारी
  • शनिबार, १६ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट