logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • महुली लघुवित्तले पौने ५ करोडको एफपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    महुली लघुवित्तले पौने ५ करोडको एफपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    559
    SHARES
    महुली लघुवित्तले पौने ५ करोडको एफपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पौने ५ करोड रुपैयाँ बढीको एफपीओ ल्याउने भएको छ। महुली लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।



    सेबोनले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ। जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ। महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट