logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने

    सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने

    650
    SHARES
    सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने

    काठमाण्डौ । सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न स्थानका चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो ।



     

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ अनुसार कारबाही गर्ने सहमति भएको हो ।

     

    मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले उक्त सहमति गरेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १० असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट