logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सुमेरु अस्पतालमा विशेष छुट दिने गरी सम्झौता

    सुमेरु अस्पतालमा विशेष छुट दिने गरी सम्झौता

    767
    SHARES
    सुमेरु अस्पतालमा विशेष छुट दिने गरी सम्झौता

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।



    यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १९ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट