logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

    आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

    1.2K
    SHARES
    आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

    काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।



    कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उनको कार्यकाल आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षसम्म हुनेछ ।यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट