logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बुटवल पावरले घोषणा गर्यो ५ प्रतिशत लाभांश, एफपीओ पनि जारी गर्ने

    बुटवल पावरले घोषणा गर्यो ५ प्रतिशत लाभांश, एफपीओ पनि जारी गर्ने

    1.4K
    SHARES
    बुटवल पावरले घोषणा गर्यो ५ प्रतिशत लाभांश, एफपीओ पनि जारी गर्ने

    काठमाण्डौ । बुटवल पावर कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



    साथै सो दिनको बैठकले एफपीओ (थप सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले एक करोड कित्ता सेयर एफपीओ मार्फत निष्काशन गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट