logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने

    महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने

    1K
    SHARES
    महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।



     

    जसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।


    अर्थ चाैतारी
  • बुधबार, ४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट