logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल राष्ट्र बैङ्कले माग्यो रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन (सूचनासहित)

    नेपाल राष्ट्र बैङ्कले माग्यो रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन (सूचनासहित)

    949
    SHARES
    नेपाल राष्ट्र बैङ्कले माग्यो रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन (सूचनासहित)

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ ।



    एक सूचना जारी गर्दै बैङ्कले रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त माग गरेको छ ।

    तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, ६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट