logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनएमबी लघुवित्तले शेयरधनिलाई लाभांश वितरण नगर्ने

    एनएमबी लघुवित्तले शेयरधनिलाई लाभांश वितरण नगर्ने

    1.4K
    SHARES
    एनएमबी लघुवित्तले शेयरधनिलाई लाभांश वितरण नगर्ने

    काठमाण्डौ। एनएमबी लघुवित्त वित्तीय संस्थाले शेयरधनिलाई लाभांश वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० को वित्तीय कारोबारबाट भएको मुनाफाबाट कुनै पनि (नगद र बोनस) लाभांश वितरण कम्पनीले जनाएको हो ।



    मङ्गलवार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट