logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मेरो माइक्रोफाइनान्स लघुवित्तले सदस्य कमला जैसीलाई बीमा रकम हस्तान्तरण

    मेरो माइक्रोफाइनान्स लघुवित्तले सदस्य कमला जैसीलाई बीमा रकम हस्तान्तरण

    819
    SHARES
    मेरो माइक्रोफाइनान्स लघुवित्तले सदस्य कमला जैसीलाई बीमा रकम हस्तान्तरण

    काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थाका सदस्य कमला जैसी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ ।



     

    संस्थाबाट १ लाख रुपैयाँ लघु उद्यम कर्जा लिएका सदस्य कमला जैसी बाहुनको श्रीमान् प्रेम दत्त जोशीको मृत्यु दाबी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

     

    निजलाई सदस्य अभिभावक कर्जा बीमा अन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दीपेन्द्र वटालाले बताए । सदस्य कमला जैसी बाहुन मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवर्द्धित लघुवित्त कार्यक्रममा आबद्ध छिन् ।


    अर्थ चाैतारी
  • विहिबार, १० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट