logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन

    सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन

    1.2K
    SHARES
    सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन

    काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।



     

    यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसँगै कम्पनीको संचालक समितिको बैठकले फागुन १० गतेबाट लागू हुनेगरी अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट