logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

    महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

    52
    SHARES
    महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।

    एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना– एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ ।

    देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट