logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेमा सामान्य गिरावट , ४ अर्ब माथिको शेयर कारोबार

    नेप्सेमा सामान्य गिरावट , ४ अर्ब माथिको शेयर कारोबार

    1.4K
    SHARES
    नेप्सेमा सामान्य गिरावट , ४ अर्ब माथिको शेयर कारोबार

    काठमाण्डौ । सोमबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सुचक नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ अंकमा झरेको छ ।



    कुल ३१६ कम्पनीको ८८ लाख २० हजार १ सय २५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार २ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै माइक्रो फाइनान्स उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ । सोमबार नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको १४ करोड ८५ लाख ९५ हजार २ सय ४८ रुपैयाँको कारोबार भएको छ ।

    आज नेप्सेमा बुद्धभुमि हाइड्रोपावर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट