logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • शेयर बजारले सरकारप्रति विश्वास गर्दा शेयर बजारमा हरियाली छायोः प्रधानमन्त्री

    शेयर बजारले सरकारप्रति विश्वास गर्दा शेयर बजारमा हरियाली छायोः प्रधानमन्त्री

    1.2K
    SHARES
    शेयर बजारले सरकारप्रति विश्वास गर्दा शेयर बजारमा हरियाली छायोः प्रधानमन्त्री

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई लगानीकर्ताले विश्वास गर्दा शेयर बजारमा हरियाली छाएको दाबी गरेका छन्। उनले सरकार बनेपछि अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताए ।



    प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्। ‘नयाँ सरकार आउनेबित्तिकै शेयर बजार हरियो भयो’, उनले भने, ‘यो नयाँ सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो। अब देशभरका बजार चलायमान हुनेछन्।’

    अर्थतन्त्रको ऐना मानिने शेयर बजार २७ महिनायताकै उच्च विन्दुमा पुगेको पनि ओलीले बताए। ‘५० लाखा बढी संलग्न शेयर बजार पछिल्लो २ सातामा ४०० अंकले बढेको छ’, उनले भने, ‘‘हाम्रो कार्ययोजना प्रारम्भ हुनासाथ उत्साहको शृंखला प्रारम्भ भएको छ।’

    file image


    अर्थ चाैतारी
  • आइतबार, ६ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट