logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता

    रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता

    2.4K
    SHARES
    रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता

    काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।



    साथै रिलायन्स फाइनान्स लि.मा नयाँ खाता खोल्ने ग्राहकहरूले ५ सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौँमा रहेको सबै शाखाहरूमा लागु हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट