logo

२०८२ असार २९ आइतबार

logo
  • आइतबार, २९ असार २०८२
  • मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रायमाझी निर्वाचित, यस्तो बन्यो कार्यसमिति

    मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रायमाझी निर्वाचित, यस्तो बन्यो कार्यसमिति

    845
    SHARES
    मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रायमाझी निर्वाचित, यस्तो बन्यो कार्यसमिति

    काठमाण्डाै । मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । जस अन्तर्गत एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।



    संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे निर्वाचित भएका छन् ।

    संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिृकत सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिृकत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिृकत पुष्प शर्मा चयन भएका छन् ।


    अर्थ चौतारी
  • सोमबार, १४ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved