logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

    पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

    1.5K
    SHARES
    पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

    पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११ः४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।



     

    निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी व्यक्ति जम्मा भएर अनसन, धर्ना, जुलुश, प्रदर्शन, घेराउ, विरोध प्रदर्शनलगायतका निषेध गरिएको छ,” प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट