logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • बलेफी हाइड्रोपावरले पायो हकप्रद शेयर जारी गर्ने अनुमति

    बलेफी हाइड्रोपावरले पायो हकप्रद शेयर जारी गर्ने अनुमति

    1.3K
    SHARES
    बलेफी हाइड्रोपावरले पायो हकप्रद शेयर जारी गर्ने अनुमति

    काठमाण्डौ । बलेफी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।



    नेपाल धितोपत्र बोर्डले कात्तिक ४ गते बलेफी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

    कम्पनीले कुल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ।

    बलेफी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट