logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • अर्थमन्त्रीले अमेरिकामा विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकमा भाग लिने

    अर्थमन्त्रीले अमेरिकामा विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकमा भाग लिने

    2.7K
    SHARES
    अर्थमन्त्रीले अमेरिकामा विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकमा भाग लिने

    काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार अमेरिका प्रस्थान गर्दैछन् ।



    उनी विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

    डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् ।

    उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट