logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • हाथवे इन्भेष्टमेन्ट नेपालको नेप्सेमा शेयर मूल्य समायोजन

    हाथवे इन्भेष्टमेन्ट नेपालको नेप्सेमा शेयर मूल्य समायोजन

    2.3K
    SHARES
    हाथवे इन्भेष्टमेन्ट नेपालको नेप्सेमा शेयर मूल्य समायोजन

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।



     

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३०९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ४३९.९० रुपैयाँमा भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट