logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्‍मा सुनको असर्फी, आईफोन १६ प्रो

    टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्‍मा सुनको असर्फी, आईफोन १६ प्रो

    2.2K
    SHARES
    टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्‍मा सुनको असर्फी, आईफोन १६ प्रो

    काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ। धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरू टाटाको टियागो ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।



    यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरूमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ। यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभीको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ।

    कम्पनीका अनुसार उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाकाको ३ दिनका लागि मात्र लागू हुनेछ।

     


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट