logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

    प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

    1.6K
    SHARES
    प्रभु इन्स्योरेन्सले अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

    काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ भने परीक्षा कात्तिक ३० गते बेलुका ५ बजेदेखि ६ बजेसम्मको हुने जानकारी दिएको छ ।



    न्यूनतम् एसएलसी वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले कम्पनीमा सम्पर्क गरी तालिममा सहभागि हुन आग्रह गरेको छ । उक्त तालिममा सहभागी हुनको लागि प्रतिव्यक्तिले ७ सय रुपैयाँ ग्लोबल आइएमई बैंकका रहेको सम्बन्धित खातामा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाण्डौबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट